Home > मुख्य समाचार (Page 11)

राम बिना नेपाल अधुरो : मन्त्री किराँती

लुम्बिनी, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताउनुभएको छ । आज लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योग मानव कल्याणको साझा ज्ञान भएको बताउनुभएको हो । उहाँले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने

Read More

भोक्राहा नरसिंहलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग

काठमाडौं, ५ असार । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ । आज प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले आवश्यक पूर्वाधार विकास भइसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाई गर्न नहुने तर्क गर्नु भयो । सांसद

Read More

समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड : महासचिव बिप्लव

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो । उहाँले सरकारमा भएको र संघर्षमा रहेको

Read More

कोशी प्रदेश नामाकरण विवाद : वार्ता बिना निष्कर्ष टुंगियो

विराटनगर, ४ असार । कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आन्दोलन गरिरहेको पहिचानवादी पक्षबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन बनेको छ । आज बिहान विराटनगरस्थित बिग होटलमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो । प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सोहार्दपूर्ण भएको

Read More

बाढीपहिरो पीडितलाई राहत र उद्धार युद्धस्तरमा गर्न प्रधानमन्त्रीको निर्देशन

संखुवासभा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी र पहिरो पिडितको युद्धस्तरमा उद्धार र राहतको काम गर्ने बताउनु भएको छ । उहाँले बाढी र पहिरोले ठुलो क्षति भएकाले उद्धार र राहतको काममा सरकारको उच्च प्राथमिकता रहेको बताउनु भयो । आज सेनाको हेलिकप्टरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत जनप्रतिनिधिसहित बाढीग्रस्त क्षेत्र संखुवासभा पुग्नु

Read More

समाजवादी मोर्चा काँग्रेसलाई तर्साउन मात्रै हो : अध्यक्ष ओली

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको छ । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र),

Read More

गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालन नहुँदा लगानी डुब्ने निजी क्षेत्रको चिन्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म

Read More

प्रधानमन्त्रीको टिप्पणी संसदीय मान्यता विपरित : पूर्वसभामुख नेम्वाङ

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नु भएको छ । अहिले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपाटी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जनालाई थुनामा राख्न आदेश

काठमाडौं, १ असार । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई

Read More

पार्टी र नेताहरु नसच्चिएसम्म देश बन्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताउनु भयो । उहाँले देशको विकास हुन नसक्दा आम जनता निराश

Read More