Home > मनोरञ्जन समाचार (Page 2)

प्रियंकाको ७५ फुट लामो पहिरनको संसारभर चर्चा

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन् । उनको यो पहिरनको अहिले सर्वत्र चर्चा छ । प्रियंका र अमेरिकी गायक निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र

Read More

सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल हुने

विराटनगर, ६ मंसिर । विराटनगर स्थित ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेको छ । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का विजेतालाई २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरिएको हो । ए–वान ईन्टरटेन्मेन्ट प्रालिले आज

Read More

मोरङको थलाहामा सांस्कृतिक कार्यक्रम

मोरङ, १ मंसिर । हरिवोधनी एकादशीको अवसर पारेर मोरङको थलाहामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नवदुर्गा युवा क्लबको आयोजनामा थलाहा गाउँपालिकास्थित हुरहुरियामा गएराति सांस्कृति कार्यक्रमको आयोजना गरिएको हो । तराई क्षेत्रका आदिवासी दलित सरदार, बातर जातिको कला, संस्कृतिको संरक्षण तथा उत्थानको उद्धेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय

Read More