Home > खेलकुद समाचार (Page 9)

राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलकै लागि खेलस्थलको अभाव

काठमाण्डौ २० भाद्र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता दिएको थियो । राष्ट्रिय स्तरको खेलको मान्यता पाएपनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पुर्वाधार भने छैन । नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताउँछ तर अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय

Read More

लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुने

एजेन्सी १९ भाद्र श्रीलंका क्रिकेट बोर्डको आयोजनामा हुने लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुने भएको छ । डिसेम्बर ६ तारिखमा सकिने प्रतियोगिता यसअघि अगस्ट २८ देखि सेप्टेम्बर २० सम्म हुने तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना महामारीका कारण प्रतियोगिता पछि धकेलिएको थियो । श्रीलंका क्रिकेटले प्रतियोगिता आयोजनाको जिम्मा ‘इनोभेटिभ

Read More

नेपाली राष्ट्रिय टोलीका खेलाडी एरिक विष्ट कोराना मुक्त

काठमाण्डौ १८ भाद्र नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाइपछि गरिएको कोरोना परिक्षणपछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन्

Read More

पिएसजीका तीन जना खेलाडीलाई कोरोना

एजेन्सी १८ भाद्र फ्रान्सको ए डिभिजन फुटबल क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का तीन जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीएसजीका नेयमार, एन्जेल डी मारिया र लियन्द्रो परअरदेसमा कोरोना संक्रमण पुष्टि भएको हो । इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ ।

Read More

पाकिस्तानको रोमाञ्चक जित

एजेन्सी १७ भाद्र पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी–२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १÷१ को बराबरीमा सकाएको छ । पहिलो खेल नतिजा विहीन भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो । म्यानचेष्टरमा भएको तेस्रो खेलमा

Read More

बी डिभिजनमा घटुवा भएका फुटबल क्लबहरुको अस्तित्व नै संकटमा

काठमाण्डौ १६ भाद्र विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको अभ्यास छ । पछिल्लो पटक १४ क्लबले लिगमा सहभागिता जनाउँदा एउटा क्लब ‘बी’ डिभिजनमा घटुवा भयो । घटुवा भएका क्लब शीर्षमा फर्किएको विरलै उदाहरण छन् ।  लिगको पुछारमा रहेपछि सरस्वती युथ

Read More

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित

Read More

लकडाउन खुकुलो भएपछि अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरलो

काठमाण्डौ ३ भाद्र लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो । घरेलु अभ्यासमा सिमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किदा पुरानो लय गुमेको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय

Read More

इनरुवमा राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम हुँदै

पछिल्लो केहि समययता सुनसरीको इनरुवामा एकपछि अर्को राष्ट्रिय क्रिकेट प्रतियोगिता भैरहेका छन् । खेलकुदलाई प्राथमिकतामा राखेको इनरुवा नगरपालिकाले खेल क्षेत्रको विकासमा पुर्याउँदै आएको सहयोगकै कारण स्थानीय स्तरमा एक पछि अर्को राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम भैरहेका छन् । रात्रिकालीन क्रिकेट मात्रै नभएर रात्रिकालीन फुटबल समेत गराइसकेको इनरुवाले क्रिकेटको फर्मेटमा टी २० र

Read More

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई

Read More