Home > खेलकुद समाचार (Page 8)

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात

एजेन्सी २९ भाद्र इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो । टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे । डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिगेजसहित मैदान उत्रिएको एभर्टनले टोटेनहमविरुद्ध उत्कृष्ट

Read More

जापानी खेलाडी नाओमी ओसाकालाई दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि

एजेन्सी २८ भाद्र जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६–१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६–३ र

Read More

युएस ओपन ग्राउण्ड्सलाम महिलातर्फको फाइनलमा नाओमी ओसाका र भिक्टोरिया अजारेन्का भिड्ने

एजेन्सी २७ भाद्र युएस ओपन ग्राउण्ड्सलाम २०२० अन्तर्गत महिलातर्फको फाइनलमा जापानी खेलाडी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजारेन्का भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई ७–६, ३–६ र ६–३ ले पराजित गरिन् । चौथो वरीयताकी २२ वर्षीया ओसाकाले सन् २०१८ की युएस ओपन जितेकी थिइन् । ओसाकाले गत

Read More

सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब नेपाल क्रिकेट संघले जम्मा गरिदियो

काठमाण्डौ २६ भाद्र नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब जम्मा गरिदिएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर २२ जना खेलाडीको सन् २०१९ को ग्रेडिङ लिस्टअनुसार तलब निकासा गरिएको जनाएका छन् । यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुको तलबमा १० वृद्धि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट

Read More

सरकारी निर्देशनका कारण फुटबल भर्चुअल माध्यममा खुम्चिँदै

काठमाण्डौ २६ भाद्र युरोपियन राष्ट्रमा यतिबेला खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गवितविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीब्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका

Read More

मिडफिल्डर जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

एजेन्सी २४ भाद्र प्रिमियर लिग क्लब एभर्टनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडले अनुबन्धन गरेको छ । एभर्टनले कोलम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २९ वर्षीय मिडफिल्डरले एभर्टनसँग दुई वर्षको सम्झौता गरेका छन् । उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल्डेन बुट जितेपछि फ्रेन्च क्लब

Read More

नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ कोरोना मुक्त

काठमाण्डौ २३ भाद्र नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव निलेन्द्र राज श्रेष्ठ कोरोना मुक्त हुनु भएको छ । भदौको पहिलो साता गरिएको कोरोना परिक्षणमा श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि श्रेष्ठ एकान्तवासमा बस्नु भएको थियो । श्रेष्ठले हिजो प्राप्त गरेको रिपोर्ट अनुसार उहाँको रिपोर्ट नेगेटिभ आएको छ । उहाँले कोरोनाबाट

Read More

आईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा युएईको आबुधाबीमा हुनेछ

Read More

सर्वियन खेलाडी जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिए एजेन्सी २२ भाद्र उपाधिको मुख्य दाबेदारको रुपमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन् । चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि जोकोभिच च्याम्पियनसिपबाट ‘डिसक्वालिफाइड’ भएका हुन् । प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको उपाधि जित्ने सम्भावना सकिएको

Read More

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना

एजेन्सी २१ भाद्र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँग क्लबमा कोरोना संक्रमित खेलाडीको संख्या ६ पुगेको छ । यसअघि पीएसजीका स्टार खेलाडी नेयमारलगायत तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीलाई उदृत गर्दै सीएनएनले लेखेको छ । पीएसजीले गरेको परिक्षणमा तीन नयाँ खेलाडीलाई

Read More