आगामी मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)को तयारी
चितवन ८ असोज नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग समन्वय गरी मंसिरमा महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता (पीएम कप) गर्ने निर्णय गरेको हो । यस्तै बैठकले २०२० डिसेम्बरमा आइसीसीसँग समन्वय
Read More