Home > खेलकुद समाचार (Page 4)

युएईमा जारी आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको पाँचौ जित

एजेन्जी २७ असोस रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाह क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । बैंगलोरले दिएको एकसय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट

Read More

साविक विजेता मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको शीर्षस्थानमा, हिजै भएको खेलमा राजस्थानले हैदराबादलाई हरायो

एजेन्सी २६ असोज साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । अबुधाबीमा हिजोराति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको एकसय ६३

Read More

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चौथो जित

एजेन्सी २५ असोज इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चौथो जित निकालेको छ । हिजो राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेंग्लोरले चौथो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेग्लोरले दिएको एकसय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८

Read More

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

एजेन्सी २४ असोज नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।  युएईको सारजाहमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ

Read More

नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिगको मिति कोरोना महामारीका कारण अनिश्चित

काठमाण्डौ २३ असोज इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटले यतिबेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपिएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको

Read More

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादको तेस्रो जित

एजेन्सी २३ असोज सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा हिजो राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको

Read More

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख

काठमाण्डौ २२ असोज १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको पाइएको छ । साग प्रतियोगिताको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार राखेपले भदौ ३ गते

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सको तेस्रो जित

एजेन्सी २२ असोज कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । आबुधाबीमा हिजो भएको खेमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको एकसय ७० रनको लक्ष्य पछ्याएको

Read More

साविक विजेता मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लियो

एजेन्सी २१ असोज साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आबुधाबीमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको एकसय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान

Read More

प्रथम बंगलादेश अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक

काठमाण्डौ २० असोज आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् । पुरुष २४ वर्षमुनि कृष्णबहादुर

Read More