Home > खेलकुद समाचार (Page 3)

फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ को जुन महिना भित्र सकिने

काठमाण्डौ २७ कात्तिक कतार विश्वकप छनोट अन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ को जुन महिना भित्र सकिने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । यस अघि अक्टोबर

Read More

कोरोनाले वर्षभरीको तालिका प्रभावित

काठमाण्डौ २५ कात्तिक कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे । तर

Read More

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदराबाद विजयी

एजेनसी ७ कात्तिक इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । यूएईमा गएराति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको एकसय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । हैदराबादको जितमा मनिस पाण्डेले अविजित ८३ रन

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत हिजोको खेलमा किङ्स इलाभेन पञ्जाव विजयी

एजेन्सी ५ कात्तिक किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको एकसय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५

Read More

रुसी ह्याकरहरूले यस वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पु¥याउने उद्देश्यले हमला गरेको बेलायतको दाबी

एजेन्सी ५ कात्तिक रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पु¥याउने उद्देश्यले हमला गरेको बेलायतले दाबी गरेको छ । कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि त्यस्तो हमला भएको दाबी गरिएको छ । बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ‘आफ्नो प्रभाव बाहिरका अधिकारी र

Read More

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सकोे चौंथो जित

एजेन्सी ४ कात्तिक इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किंङसलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो । चेन्नईले दिएको एकसय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट

Read More

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

एजेन्सी १ कार्तिक साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य

Read More

युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबको दोस्रो जित

एजेन्सी ३० असोज किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । सारजाह क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा पञ्जावले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको एकसय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर

Read More

दिल्ली क्यापिटल्स युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लियो

एजेन्सी २९ असोज युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । हिजोराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयरको अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट

Read More

नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेकालागि तोकिएको साधारणसभा स्थगित

एजेन्सी २७ असोज नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेकालागि तोकिएको साधारणसभा स्थगित गर्ने भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारणसभा स्थगित गर्ने भएको हो । चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारणसभा असोज २८

Read More