लिभरपुलद्वारा तालिकामा सात अंकको अग्रता
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिष्टल प्यालेसविरुद्ध जित निकाल्दै तालिकामा सात अंकको अग्रता लिएको छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा मोहम्मद सलाहले दुई गोल गरेपछि प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले प्यालेसलाई ४–३ ले हरायो । लिभुरपुलका लागि रोबर्टो फिरमिनो साडियो मानेले एक एक गोल गरे । क्रिष्टल प्यालेसका एन्द्रोस टाउनसेन्ड, जेम्स टम्पकिन्स
Read More