आईपीएलको १२ औं संस्करण आजदेखि सुरु हुँदै
९, फागुन । इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै छन् । भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीबीचको खेल आज साँझ सवा ८ बजेदेखि सुरु हुनेछ । आईपीएल
Read More