अष्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा भइरहेको छ । नोटिङ्घमा केहिबेरअघि सुरु भएको खेलमा टस जितेर वेष्ट इन्डिजले बलिङ रोजेपछि अष्ट्रेलियाले व्याटिङ सुरु गरेको छ । आज दुवै टोली लगातार दोस्रो जित निकाल्ने सोचमा छन् । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई
Read More