एकदिवसिय विश्वकप क्रिकेटमा स्टार्कको नयाँ रेकर्ड कायम
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसिय विश्वकप क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन् । इंग्ल्यान्डसँगको सेमिफाइनल खेलमा १८ औं ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई ३४ रनमा एलबीडब्लू आउट गर्दै स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने । यस विश्वकपमा स्टार्कले १० खेलमा २७ विकेट लिए । यसअघि अष्ट्रेलियाकै ग्लेन
Read More