Home > खेलकुद समाचार (Page 2)

थ्री स्टार रेलिगेसनबाट जोगियो

काठमाडौं, २७ जेठ । विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिवार थ्री स्टार क्लवले जावलाखेल युथ क्लवमाथि १–० को रोमाञ्चक जित निकाल्दा रेलिगेशनबाट बचेको छ । त्रिपुरेश्वरस्थित दशथ रंगशालामा शनिवार भएको सिजनको अन्तिम खेलमा थ्री स्टारले जावालखेलमाथि जित निकाल्दा रेलिगेशन संकट टरेको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा बिक्रमले खेलको ८३

Read More

ए डिभिजन लीग : उपाधि दावेदार मच्छिन्द्रमाथि पुलिसको जित

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई हराएको छ । च्यासल मैदानमा आज पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो । पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे । मछिन्द्रका आफिज ओलावालेले एक गोल गरे । पुलिसको यो ११ औं जित हो

Read More

टी २० सिरिज : मलेसियासँग नेपालको जित

काठमाडौं, २१ जेठ । मलेसियासँग भएको ५ दिवसीय टी २० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३ २ ले जितेको हो । नेपालले २ वर्षपछि जितेको पहिलो सिरिज हो । यसअघि सन् २०२१ मा नेपालले कतारविरुद्धको सिरिज जितेको थियो । घरेलु

Read More

रोमाञ्चक बन्दै ए डिभिजन

काठमाडौं, १९ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा २३ औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेशन पर्ने टुङ्गो छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेल मात्र बाँकी छन् । तीन चरणका खेल बाँकी रहेको समयमा लिगको अन्त्यमा कस्तो स्वरूप लिने हो र को बच्ने

Read More

युनियनको स्थापना दिवसमा दौड प्रतियोगिता

विराटनगर, १५ जेठ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर तथा १६ औं गणतन्त्र दिवसको सन्दर्भमा आयोजित सञ्चारकर्मीहरुबीचको खुल्ला दौड प्रतियोगितामा पत्रकार हरि अधिकारी प्रथम हुनु भएको छ । विराटनगरस्थित जनआन्दोलनचोकदेखि बरगाछीचोकसम्मको दूरी पार गर्दै अनलाइन खबरमा कार्यरत अधिकारी प्रथम हुनु भएको हो । प्रथम हुने अधिकारीले नगद ७

Read More

एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न माग

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चीनमा आयोजना हुन लागेको १९ औं एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेको छ । आज नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई संघले विभिन्न ६ बुँदे ध्यानकर्षण तथा सुझाबहरु बुझाउँदै आसन्न एशियाली खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न

Read More

ए डिभिजनमा पुलिस र खुमलटार विजयी

काठमाडौं, ९ जेठ । अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लवले सातदोबाटो युथ क्लवबिरुद्ध अंक खोसेको छ । हिजाजीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलवार सम्पन्न खेलको २८ औं मिनेटमा

Read More

नेपाल काभा वुमन्स कपको सेमिफाइनलमा

काठमाडौं, ९ जेठ । नेपाल काभा वुमन्स् भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ । आज त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । आजको खेलमा नेपालले बंगलादेशलाई २५–१०, २५–८ र २५–९ ले हरायो । नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा

Read More

म्याराडोनाको ६० वर्षको उमेरमा निधन

एजेन्सी ११ मंसिर अर्जेन्टिनाका फुटबल ‘लिजेन्ड’ डिएगो म्याराडोनाको निधन भएको छ ।विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा हिजो निधन भएको हो । ’कार्डिक अरेस्ट’ (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ । दुई हप्ताअघि मात्रै ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । सर्वकालीन सर्वोत्कृष्ट

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित

काठमाण्डौ ९ मंसिर नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । पारस आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्डका लागि मनोनयनमा परेका हुन् । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची

Read More