नेपाल उपविजेतामा सिमित
किर्गिस्थानमा भएको नदेज्दा कप महिला फुटबलको फाइनलमा उज्वेकिस्तानसँग पराजित हुदै नेपाली महिला टिमले उपविजेतामा चित्त बुझाएको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा बिहीबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित हुन पुग्यो । योसँगै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाउनबाट नेपाली महिला टिम चुकेको छ । अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको
Read More