Home > खेलकुद समाचार (Page 17)

नेपालले भोलि टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दै

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले भोलि टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ । सिरिजअन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले भोलि पुनः जिम्बावेविरुद्ध खेल्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ ५ः१५ मा सुरु हुनेछ । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला

Read More

क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिवद्धता जनाउनु भएको छ । अध्यक्ष चन्दले क्यान भित्र सुशासन कायम गर्न सिईयो पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने योजना अघि सार्नु भयो । उहाँले क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरुको छनौट गर्दा उनीहरुको क्षमतालाई

Read More

वर्षाका कारण बेलबारी गोल्डकपको आजको खेल स्थगित

बेलबारी । मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको आज तोकिएको फाइनल खेल बर्षाका कारण स्थगित भएको छ । २ दिनदेखिको निरन्तर बर्षाका कारण हिजो तोकिएको फाइनल खेल समेत स्थगित भएको थियो । आज बिहानैदेखिको बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिनुभयो ।

Read More

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनु भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा आज सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष चन्दले अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई बहुमत मतले हराउँदै निर्वाचित हुनु भएको हो । ५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले

Read More

क्यानको चुनावी साधारणसभा सुरु

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाडौमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट साढे तीन वर्षदेखि निलम्बनमा परेको नेपाल क्रिकेट संघ आईसीसीको रोहबरमा सुरु भएको यो साधारण सभाले नयाँ नेतृत्व पनि चुन्नेछ । नेतृत्वको लागि भोलि निर्वाचन हुँदैछ । आज साधारण सभा र

Read More

साफ यू–१८ च्याम्पियन्सिप :  बंगलादेश फाइनलमा

साविकको उपविजेता बंगलादेश साफ यू–१८ च्याम्पियन्सिपको फाइनलमा प्रवेश गरेको छ । आज काठमाडौको हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा भुटानमाथि ४–० को फराकिलो जित दर्ता गर्दै बंगलादेशले उपाधि भिडन्तमा पुगेको हो । सुरुवाती मिनेटमा भुटानले केहि दवाव कायम गरेपनि बंगलादेशले त्यसपछि लगातार गोल गरेको थियो । पहिलो हाफमा नै ३–० ले

Read More

खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन खनालको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन सबै तहका सरकारलाई आग्रह गर्नुभएको छ । वरिष्ठ नेता खनालले मुलुक आर्थिक विकासतर्फ लम्किएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन तीनवटै तहका सरकारलाई आग्रह गर्नुभएको हो । सरकारले खेलकुद क्षेत्रको विकासका लागि पनि

Read More

रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता : जनकपुरलाई सफलता

सुनसरी/ जनकपुर सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीपी प्रतिष्ठान धरानलाई ६ विकेटले पराजित गरेको जनकपुर सेमिफाइनल पुग्ने प्रतियोगिताको पहिलो टोली बनेको छ । वर्षाकाकारण ११ ओभरमा छोट्याइएको खेलमा धरानले दिएको ७८ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छँदै ४ विकेटको क्षतिमा

Read More

एपिएफले सहज जित, सप्तरी १ सय ३९ रनले पराजित

इनरुवा । सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले सहज जित निकालेको छ । एपिएफले सप्तरी विरुद्ध १ सय ३९ रनको फराकिलो जित निकालेको हो । २ सय १ रनको बिजयी लक्ष पछ्याएको सप्तरी एफिएफका बलर सामू टिक्ट सकेन् । सप्तरी १४ दशमलव २ ओभरमा

Read More

अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी

बार्सिलोनाका कप्तान अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ‘द बेष्ट’ घोषित भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गएराति इटालीको मिलान मेस्सीलाई ’द बेष्ट’ अवार्ड प्रदान गरेको हो । अवार्ड जित्ने क्रममा मेस्सीले

Read More