विराटनगरमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न
विराटनगरमा जारी दोस्रो कालुराम सुुरजमल स्मृति प्रदेश १ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा मेन्स डबल्सतर्फ नवीन सिलवाल र चाणक्य पाठकले उपाधि हात पारेका छन् । यस्तै मास्टर ४५ वर्षमाथि विनोद डाँगी र मिलन नेम्बाङ तथा मास्टर ५५ वर्षमाथि मनोज गोविन्द लाखे र राम श्रेष्ठले उपाधि जितेका छन् । प्रतियोगिताअन्तर्गत मेन्स डबल्सतर्फ
Read More