सर्वाधिक ३२ स्वर्ण जित्दै सागमा नेपालको नयाँ इतिहास
दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिले सम्मकै सर्वाधिक स्वर्ण पदक जित्न सफल भएको छ । नेपालमै जारी १३औं सागमा स्वर्ण संख्या ३२ र्पुयाएको छ । आज नेपालले साइक्लिङको क्रसकन्ट्रीमा लक्ष्मी मगरले स्वर्ण जित्दै ३१ स्वर्ण पुर्याउँदै २० वर्षअघिको कीर्तिमान तोडेको थियो । आजै क्रश कन्ट्री साइक्लिङ पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण
Read More