Home > खेलकुद समाचार (Page 11)

खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफल

खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफल भएको छ । छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् । कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ । सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै

Read More

पिपिएलमा धनगढीले विराटनगरलाई हरायो

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ विराटनगरका लागि

Read More

विराटनगरमा महिला डिफेन्स: किशोरीसँग उपप्रमुख कार्यक्रम सुरु

“स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने नाराको साथ आज बाट बिराटनगरको शहिद रंगशाला स्थित कबर्ड हलमा २ दिने महिला डिफेन्स किशोरी संग उपप्रमुख कार्यक्रम सुरु भएको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघ मोरंङको आयोजना र बिराटनगर महानगरपालिकाको सहकार्यमा प्रशिक्षण सुरु भएको हो । बिराटनगरको शहिद रंगशाला , पुष्पलाल चोक

Read More

युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुग्ने सबै १६ टिमको टुंगो लाग्यो

युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुग्ने सबै १६ टिमको टुंगो लागेको छ । गएराति समूह चरणको अन्तिम खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीको तय भएको हो । यस सिजन प्राय सबै ठूला क्लबले नकआउट चरणमा स्थान बनाएका छन् । साविक विजेता लिभरपुलसहित सर्वाधिक सफल क्लब रियल मड्रिड लगायतले नकआउट

Read More

सागमा स्वर्णपदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । सागमा एकभन्दा बढी स्वर्ण जित्ने

Read More

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) समापन

१० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) आज समापन भएको छ । १३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए । आयोजक नेपालले सबै खेलहरुमा

Read More

गौरिकालाई किर्तिमानी ४ स्वर्ण

पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिस्पर्धाको पाँचौ दिन आज १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३

Read More

१३औं सागमा नेपाललाई ४९ वटा स्वर्णपदक

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ । नेपालले आज बक्सिङमा दुईओटा तथा पौडी र जुडोमा एक–एकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन्

Read More

१३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै

१३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ । नेपालले स्वर्णपदकको संख्या ४३ र्पुयाएको छ । आज एथलेक्टिसमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसँगै स्वर्णको संख्या ४३ पुगेको हो । भारत ८९ स्वर्णसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानको श्रीलंकाको २९, चौथो

Read More

सागमा अहिलेसम्म नेपाललाई ३९ वटा स्वर्ण पदक

१३ औं साग खेलकुद प्रतियोगितामा अहिलेसम्ममा नेपालले ३९ स्वर्ण जितेको छ । आज गल्फको पुरुष टिम इभेन्ट, व्यक्तिगत स्पर्धा र एथ्लेटिक्सको ५ हजार मिटर दौडमा स्वर्ण जितेसँगै स्वर्ण जितेको संख्या ३९ पुगेको हो । यसअघि हिजोसम्ममा नेपालले ३६ स्वर्ण जितेको थियो । आज गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको

Read More