Home > खेलकुद समाचार (Page 10)

गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी

धरानमा जारी २० औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी भएका छन् । विजयी दुवै टोली प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आज धरान रंगशालामा भएको पहिलो खेलमा वडा नं. ६ ले वडा नं. ७ लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको

Read More

कर्णाली प्रदेश एमएम कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो

कर्णाली प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार दुई खेलमा पराजित कर्णाली प्रदेश आजको खेलमा प्रदेश २ सँगको पराजय भएसँगै घर फर्किएको हो । इनरुवा खेल मैदानमा आज सम्पन्न समूह बि अन्र्तगतको दोस्रो खेलमा प्रदेश २ ले कर्णालीमाथि ८ विकेटको सहज जित निकालेको

Read More

संकटा क्लबको दोस्रो जित, एपीएफ पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ । आज भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिनले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक

Read More

कटहरी गाउँपालिकामा आजबाट वडाकप नकआउट क्रिकेट प्रतियोगिता सुरु

कटहरी गाउँपालिकामा आजबाट वडाकप नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । कटहरी–४ को वडा कार्यालयसहित मिसन युवा क्लब, खयरबना युवा क्लब र जनज्योती आनन्द युवाक्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । कटहरी ४ को खेल मैदानमा सुरु भएको प्रतियोगिताको गाउँपालिकाका प्रमुख रामकुमार कामतले उद्घाटन गर्नुभयो । प्रतियोगितामा कटहरी गाउँपालिका ५

Read More

इनरुवामा जारी क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित

सुनसरीको इनरुवामाजारी मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित निकालेको छ । समूह ए अन्र्तगतको पहिलो खेलमा आर्मीले अर्को विभागीय टिम एपीएफविरुद्ध १ सय ८ रनको भारी जित दर्ता गरेको हो । २ सय ८२ रनको लक्ष्यपछ्याएको एपीएफ ३९ दशमलव ३ ओभरमा अलआउट हुँदै १

Read More

ए डिभिजन लिगमा पाँचौ चरणका खेलहरु भोलीबाट सुरु हुने

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणका खेल सकिंदा सम्म मनाङमस्र्याङ्दी क्लव शीर्षस्थानमा उक्लिएको छ । चौथो चरणको अन्तिम खेलमा हिजो सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित हासिल गरेको छ । सरस्वती युथ क्लबलाई पराजित गर्दै सशस्त्रले पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्र २–१ ले

Read More

च्यासल युथ क्लबविरुद्ध जावलाखेल युथ क्लबको जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । खेलमा जावलाखेलका रुप म्यान अफ दि

Read More

ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक एक गोल गरे । खेलमा

Read More

मनाङ मस्र्याङ्दी क्लब ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० गोलअन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल

Read More

पीपीएलमा चितवनको विजयी सुरुवात

चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद् सुरुवात गरेको हो । घरेलु टिम पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४ ओभर ३ बलमा

Read More