Home > आर्थिक समाचार (Page 4)

धनकुटामा गतबर्ष भन्दा यसवर्ष सुन्तला उत्पादन ३० प्रतिशतसम्म घट्ने अनुमान

पौष ३ धनकुटा सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस बर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गतबर्ष भन्दा ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । फूल फूल्ने र दाना लाग्ने समयमा भएको भारि बर्षाका कारण यस बर्ष सुन्तला उत्पादनमा कमि आउने अनुमान

Read More

कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन

धनगडी ११ मंसिर कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको

Read More

उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

बेलबारी २५ कात्तिक तीजदेखि छठ पर्वसम्मको समय केराको राम्रो व्यापार हुने सिजनका रुपमा चिनिन्छ । तर, यो वर्ष भने केराखेती किसानले राम्रो आम्दानी गर्न सकेनन् । पहिले व्यापारी बगानमै आएर किन्ने गरे पनि यो वर्ष भने कोरोना भाइरसको त्रास देखाउँदै व्यापारीहरु नआउने आएकाबाट पनि उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

Read More

चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिनउखु किसानहरुको सरकारसँग आग्रह

काठमाण्डौ २३ कात्तिक उखु किसानहरुले चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौं देखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक

Read More

रामधुनी नगरपालिका वार्ड नम्बर १ कि सदस्यसमेत रहेकी उमा थरुनी च्याउखेतिबाट राम्रो आम्दानी गर्दै

सुनसरी ५ कात्तिक पछिल्लो समय कृषिकार्यमा लागेर मनग्गे आम्दानी लिनेको संख्या बढिरहेको छन् । तर जनप्रतिनिधि भएर पनि कृषिकार्यमा रमाउने त्यति धेरै सुन्न पाइन्न । तर, सुनसरीको रामधुनी नगरपालिका १ की उमा थरुनी एक अपवाद हुन जसले जनताको काम भ्याएर पनि कृषिकर्ममा रमाईरहेकी छिन् । रामधुनी नगरपालिका वार्ड नम्बर १ कि

Read More

सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुको गुनासो

काठमाण्डौ ४ कात्तिक सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोेका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरीपनि महँगो मूल्यमा खसीबोका खरिद गर्न

Read More

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने

काठमाण्डौ १ कार्तिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते देखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम शुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको

Read More

रेड किवि टिप्न सुरु गरे पनि बजारको समस्याले इलामका किसान चिन्तीत

इलाम ३० असोज इलामका किसानले यतिबेला रेड किवि टिप्न सुरु गरेका छन् । लगातारको लकडाउनले बजारमा समस्या भएपछि मुल्य कम पाएको किसानको भनाइ छ । खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि भदौ अन्तिम र असोजको पहिलो सातामा नै परिपक्व भई पाक्ने गर्दछ । तर बजारमा उचित मुल्य नभएकाले समस्या

Read More

नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने

काठमाण्डौ २७ असोज नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ ।  कोभिड–१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन

Read More

दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारमा उपभोक्ताको चहलपहल बढ्यो

विराटनगर २७ असोज दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारहरुमा चहलपहल बढेको छ । यसपटक नेपाल–भारतको सीमा बन्द रहेका कारण स्थानीय बजारहरुमा उपभोक्ताको भीडभाड बढेको हो । हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड नजिकिएसँगै स्थानीय बजारहरुमा खाद्यान्न तथा लत्ताकपडा किनमेल गर्ने उपभोक्ताको भीड बढेको छ । यतिखेर बिहानदेखि बेलुकासम्म नै प्रदेश एकको राजधानी विराटनगरका पसलहरुमा

Read More