Home > आर्थिक समाचार (Page 18)

जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने अर्थमन्त्रीको भनाई

काठमाडौ, ५ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । नेपाल समाजशास्त्र संघले आज काठमाडौमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो । सरकारका सम्पुर्ण आयोजनाहरु, कार्यक्रमहरु जमिन संगै जोडिएकाले जमिन नै नहुनेमा ती कार्यक्रम

Read More

सातौ राष्ट्रिय कर सप्ताह

करः समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने मुल नाराका साथ मनाइएको सातौ राष्ट्रिय कर सप्ताहका अवसरमा इलाममा पनि विभिन्न चेतनामुलक कार्यक्रम र अन्तरक्रिया आयोजना गरिएको छ । इलामको देउमाई नगरपालिकामा आयोजना गरिएको कर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरुले जनताको करले नै राज्य संचालन हुने भएकाले नाफामूलक व्यवसायबाट कर तिर्ने बानीको

Read More

कपडा व्यापारी आन्दोलित

काठमाडौ, १ मंसिर । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योगी आन्दोलनमा उत्रिएका छन् । पटक पटकको ध्यानाकर्षण पछि पनि सरकारले माग पुरा नगरकोे भन्दै उद्योगीहरु आ आफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । मुल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल

Read More

पाँच वर्षमा १२ लाख करदाता बढाउने सरकारको लक्ष्य

काठमाडौ, ३० कार्तिक । सरकारले पाँच वर्षमा १२ लाख करदाता बढाउने लक्ष्य लिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले ५ वर्षमा १२ लाख करदाता बढाउने लक्ष्यका साथ काम भईरहेको जानकारी दिनु भएको हो । सातौं राष्ट्रिय कर दिवसबारे जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस वर्षको दिवस

Read More

आईएफसीले नेपालमा ९० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौ, ३० कार्तिक । अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अर्व रुपैयाँ लगानी गर्ने भएको छ । आईएफसीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिव ९० अर्व रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि

Read More

वित्तिय अनुशासन पालना गर्न सहरकारी संस्थालाई सरकारले सचेत गरायो

काठमाडौ, २९ कार्तिक । सरकारले सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराउनु भएको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले

Read More

विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता

पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ

Read More

हस्तकला मेला सुरु

काठमाडौ, २८ कार्तिक । काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु भएको छ । १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको हो । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । त्यस

Read More

‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौ, २८ कार्तिक । सरकारले ‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गर्नु भएको हो । आज नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उद्योग

Read More

धानको उत्पादनमा कमी आउने

कपिलवस्तु, २७ कार्तिक । कपिलवस्तुमा यस वर्ष धानको उत्पादनमा कमी आउने भएको छ । दानामा दुध लाग्ने बेलामा बर्षा नहँुदा यस बर्ष कपिलवस्तुमा १२ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । यस बर्ष समयमै बर्षा भएपछि कृषकहरुले असार साउनमै धान रोपेका थिए । समयमै बर्षा हुँदा ब्याड राख्ने धान

Read More