Home > आर्थिक समाचार (Page 16)

सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी

काठमाडौं । सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हरेक नागरिकलाई रोजगारसम्बन्धी सबै जानकारी सहज ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको जानकारी गराउनु भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई आज काठमाडौंमा

Read More

चितवनको बजेट खर्च न्युन

चितवन । चालु आर्थिक वर्ष २०७५÷०७६ को नौ महिनाको अवधिमा चितवनको पुँजीगत खर्च ३५ प्रतिशत मात्रै देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले दिएको जानकारी अनुसार यस वर्षका लागि चार अर्ब ६ करोड ८९ लाख १६ हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन भएको थियो । विकासे कार्यालयहरुले भौतिक प्रगति धेरै

Read More

चितवनको लामो झरनामा रमाउन पर्यटकको घुइँचो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हेर्ने पुग्ने पर्यटकको सख्यामा पछिल्लो समय वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १ सय जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो

Read More

सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने

कामाठडौं, १९ माघ । सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ । लामो समयदेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययनपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग संञ्चालन गरिने बताउनुभएको हो । मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र

Read More

सरकारले लगाएको करका कारण उद्योग व्यवसायी धराशयी भएको गुनासो

विराटनगर, २७ पुष । विराटनगरका उद्योगी व्यापारीहरुले सरकारले लगाएको करका कारण उद्योग व्यवसायी धराशयी भएको गुनासो गरेका छन् । आज उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका

Read More

पर्यटनलाई मुलुकको आर्थिक विकासको प्रमुख आधार बनाइने

काठमाडौं, १६ पुष । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्षभित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना अघि सार्नुभएको छ । मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पार्नुभयो । आज काठमाडौंमा आयोजित नेपाल पर्यटन बोर्डको २० औं

Read More

नेपालीपन झल्किने र मौलिक हस्तकलाका उत्पादनप्रति उपभोक्ताको चासो

विराटनगर, १२ पुष । विराटनगरमा जारी विराट ट्रेड एक्सपोमा उपभोक्ता र अवलोकनकर्ताको चाप बढदै गएको छ । मेलामा राखिएका विविध प्रकृतिका स्टलमध्ये नेपालीपन झल्किने र मौलिक हस्तकलाका उत्पादनप्रति उपभोक्ताले बिशेष चासो लिइरहेका छन । विराट ट्रेड एक्पो समापनको दिन नजिकिएसंगै मेलामा दैनिकरुपमा आम उपभोक्ता र अवलोकनकर्ताको चाप बढदै गएको छ ।

Read More

विराट एक्स्पोमा राखिएका विदेशी स्टलमा आमउपभोक्ताको आर्कषण

विराटनगर, १० पुष । विराटनगरमा जारी विराट ट्रेड एक्सपोमा राखिएको विदेशी स्टलहरु आम उपभोक्ताको आर्कषणको केन्द्र बनेको छ । एक्पोमा स्टल राख्न आएका विदेशी ब्यापारी समेत उपभोक्ताको रुझानबाट उत्साहित छन । पौष ६ गतेबाट शुरु भएको विराट ट्रेड एक्सपोमा दैनिकरुपमा उपभोक्ताको चाप बढदो छ । एक्सपो अवलोकन गर्न आउने आम उपभोक्ताले

Read More

घरेलु कामदारलाई खाडी जान दिने सरकारको प्रस्ताव

काठमाडौं, ९ पुष । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टीभए घरेलु कामदारलाई खाडी मुलुकमा रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सार्नुभएको हो । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

Read More

बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने ः डा. चिरञ्जीवी नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गभर्नर नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधियुक्त बनाउन मानव संशाधनको विकासमा पनि जोड दिइएको स्पष्ट पार्नु भयो । आईतबार काठमाडौंमा आयोजित एक अन्तराष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरुको कार्यशाला गोष्ठीलाई

Read More