Home > आर्थिक समाचार (Page 13)

ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न उद्योगीहरुको माग

उद्योगी व्यवसायीहरुले ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जथाभावी रुपमा ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गर्नु भएको हो । वातावरणीय प्रदुषण भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाहरुले स्थानीय ईंटा भट्टा हटाउने कामलाई अघि बढाईरहेका बेला उहाँले सरकारले

Read More

कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यक्ता सम्बोधन हुने गरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझै जोड दिन चाहेको पनि स्पष्ट पार्नु भयो । आज संघीय संसदको

Read More

दक्षिण एशियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले दक्षिण एशियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । दक्षिण एशीयाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले आज काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ । विप्रेषणलगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक वर्ष भित्र ७

Read More

‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले आज काठमाडांैमा एक समारोहका बीच विश्वका विभिन्न मुलुकका अवैतनिक वाणिज्य दुतहरु सहभागी रहेको सो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सहयोग गर्न अवैतनिक वाणिज्य दुतहरुलाई

Read More

सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन ताकेता

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भएको हो ।

Read More

नेपाल बैंक लिमिटेडको ‘ग्रिन सेभिङ निक्षेप योजना’

नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री

Read More

माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुट्यो

माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा काठमाडौंमा कम्पनी र लगानीकर्ता अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुबीच सो

Read More

यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पार्नु भयो । विश्व बैंकले हालै सार्वजनिक

Read More

इलाममा व्यवसायिक फूलखेती

इलाम । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । बढी फूलको प्रयोग हुने हुँदा तिहारलाई फूलैफूलको पर्व भन्ने गरिन्छ । तर तिहारमा प्रयोग गरिने फूल धेरैजसो भारतबाट नै आयात हुने गरेको छ । यसवर्ष भने भारतबाट आयात घटाउने उद्देश्यले इलाम नगरपालिका १० का महिलाहरुले सामूहिक फूलखेती गरेका छन् । तिहारको भाइटीकाको

Read More

किवी खेतीबाट राम्रो आम्दानी

तेह्रथुम । तेह्रथुमको आठराई खाम्लालुङ गाउँका स्थानीयले किबी खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि विदेश र सहर गएका युवाहरु गाउँ फर्किएर व्यावसायिक खेत गर्न सुरु गरेका छन् । केही हुँदैन भनेर दैनिक सहरतिर भासिने र त्यतैतिर पलायन हुने क्रम बढिरहेका बेलामा खाम्लालुङका केही युवाहरु भने

Read More