भारतको बोगिबिल पुल संञ्चालनमा आयो
एजेन्सी । भारतका उत्तरपूर्वी राज्यहरू असम र अरुणाचल प्रदेशलाई आर्थिक र सामाजिक हिसाबले जोड्न महत्वपूर्ण मानिएको बोगिबिल पुल मंगलबारदेखि सञ्चालनमा आएको छ । ब्रह्मपुत्र नदीमाथि निर्माण गरिएको ४.९४ किलोमिटर लामो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मोदीले बोगिबिल पुल मात्र नभई अरुणाचल र असाम राज्यका जनताका लागि
Read More