Home > अन्तराष्ट्रिय समाचार (Page 8)

साउदी अरबकी युवतीलाई क्यानडाले दियो शरण

एजेन्सी । साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ । इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न सँधै तत्पर रहने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले

Read More

अमेरिकामा सरकारी कार्यालय बन्दीले राख्यो नयाँ रेकर्ड

एजेन्सी । अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आशिंक बन्द भएको अवधिले योपटक नयाँ रेकर्ड कायम गरेको छ । सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो । योपटक शनिबार २२ दिन पुगेको छ । तर, राजनीतिक अडानका कारण सहमति जुट्ने सम्भावना अझै देखिएको

Read More

केरलामा हिंसात्मक प्रदर्शन

एजेन्सी । केरलास्थित सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेश विरुद्ध भड्कीएको हिंसात्मक प्रदर्शनले उग्र रुप लिएको छ । यसबीच यहाँका विधायक एएन समसीरको घरमै शुक्रबार राति बम नै आक्रमण भएको छ । यसअघि भाजपाका सांसद वी मुरलीधरन, माकपाका कन्नुर जिल्ला सचिव पी शशी तथा पार्टीका कार्यकर्ता विशकको घरमा पनि बम हमला भएको बताइएको

Read More

१९ हजार किलो आलु बेचेर ४ सय ९० रुपैयाँ हात परेपछि भारतका किसानले यसो गरे

एजेन्सी । भारतीय किसानहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ४ सय ९० भारतीय रुपैयाँ पठाएका छन । भारतको उत्तर प्रदेशका किसानहरुले १९ हजार किलो आलु बेचेर ४ सय ९० भारतीय रुपैयाँ प्राप्त गरेका थिए । त्यसबाट निराश भएका उनीहरुले आलु बेचेर कमाएको सबै रकम मनि अर्डरमार्फत मोदीलाई पठाएको भारतीयसन्चार माध्यामले जनाएका छन

Read More

डेनमार्कमा हावा भएको एउटा रेल दुर्घटनामा कम्तिमा ६ को मृत्यु

एजेन्सी । डेनमार्कमा हावा भएको एउटा रेल दुर्घटनामा कम्तिमा ६ को मृत्यु भएको छ । यो दुर्घटनामा अन्य कयौँ घाइते र हताहत भएको आशंका गरिएको छ । दुर्घटना डेनमार्कको जील्याण्ड र फिनिया टापुहरु जोड्ने पुलमा भएको हो । त्यो पुल डेनमार्कको एक प्रमुख सडकमा पर्दछ । मृत्यु हुनेहरु सबै रेलका यात्रु

Read More

अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको सफलता

अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यू हराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्विर खिच्न सफल भएको छ । सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यू हराइजन्सले अल्टिमा टूली नामको पिण्डको नजिकबाट गुज्रने क्रममा पृथ्वीमा सम्पर्क गर्न सफल भएको हो । पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो

Read More

रुसमा भवनको भग्नावशेषबाट ११ महिने बच्चाको जीवितै उद्धार

रुसको माग्नितोगोस्र्क शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ । हिजो त्यहाँ भएको ग्यास विस्फोटका कारण एउटा भवन ध्वस्त भएको थियो । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थियो । तर, उद्धार दलले हिजो भवनको भग्नावशेषमा थिचिएका एक ११ महिने बच्चालाई जीवितै उद्धार गरेको छ । स्थानीय

Read More

संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने दक्षिण कोरियाको दावी

एजेन्सी । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् । दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी गरेका

Read More

बंगलादेशमा निर्वाचनका क्रममा १५ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा मतदानकै दिन आज निर्वाचनका क्रममा १५ जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएपछि मानिसहरूको मृत्यु भएको अन्तराष्ट्रिय सन्चार माध्यामहरुले जनाएका छन । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती

Read More

सुडानमा प्रदर्शन चर्किँदै, १९ जनाको मृत्यु

एजेन्सी । सुडानमा खाद्य र इन्धनको चर्काे मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन

Read More