Home > अन्तराष्ट्रिय समाचार (Page 7)

भारतिय पूर्वमन्त्री पी. चिदम्बरम पक्राउ

भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले हिजो साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो । सीबीआईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन् २००८ मा गरिएको अवैधानिक रुपमा वैदेशिक

Read More

बेलायती प्रधानमन्त्री टरिजा मेले दिइन राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री टरिजा मेले राजीनामा दिने घोषणा गर्नुभएको छ । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो । प्रधानमन्त्री मे को राजीनामा आगामी जुन ७ बाट लागु हुनेछ । उहाँले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको

Read More

जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषणा

एजेन्सी । पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ । यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ । उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ । पाकिस्तानले

Read More

ट्रम्प र किमबीच आज पनि भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ । उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ । सिंगापुरमा भएको

Read More

सिरिया र इराक एक हप्ताभित्रै आइएसको कब्जाबाट मुक्त हुने ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने बताउनु भउको हो ।उहाँले पछिल्लो दुई

Read More

भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोको पक्षमा बढ्दो अन्तर्राष्ट्रिय समर्थन

भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले देशमा गृहयुद्ध निम्तिने राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई खण्डन गर्नुभएको छ । गुवाइदोले गृहयुद्धको कल्पना गर्नु हाँस्यास्पद भएको टिप्पणीसमेत गर्नुभएको छ । यसअघि राष्ट्रपति मादुरोले अमेरिकालगायतका देशले गुवाइदोलाई उकासेको भन्दै राजनीतिक संकट कायमै रहेमा गृहयुद्ध हुने चेतावनी दिनुभएको थियो । यसैबीच युरोपियन युनियनले भेनेजुयलाका विपक्षी नेता

Read More

प्रतिपक्षी दलले गरेको अपिल अदालतद्वारा खारेज

कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको भन्दै अदालतले विपक्षीको अपिल खारेज

Read More

इन्धनको पाइपलाइनमा भएको बिस्फोटमा परि मृत्यु हुनेको संख्या ७१ पुग्यो

मेक्सिकोमा इन्धनको पाइपलाइनमा भएको बिस्फोटमा परि मृत्यु हुनेको संख्या ७१ पुगेको छ । हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । राज्यका प्रशासन प्रमुख ओमार फायरले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । हेडाल्गो राज्यको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन छेडेर तेल चोर्ने प्रयास

Read More

हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलोनोइस राज्यका प्रहरीसमेत छन् । विभिन्न राजमार्ग हिउँले भरिएकाले थुप्रै ठाउँमा सडक दुर्घटना भएको छ । मिजौरी, कान्सास, आयोवा, इलिनोईस, इण्डियाना, ओहायो, भजिर्निया, मेरील्याण्ड, र डिसी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन

Read More

इरानमा कार्गो विमान दुर्घटना

इरानको फाथ विमानस्थलमा ९ जना यात्रु बोकेको बोइङ ७०७ कार्गाे विमान दुर्घटना भएको छ । अधिकारीहरुले दुर्घटनाका बारे सबै विवरण नआएको र मानवीय क्षतिबारे सूचना प्राप्त नभएको बताएका छन । इरानको टेलिभिजन च्यानलहरुले विमानस्थलबाट धुँवाहरु आइरहेको भिडियो प्रशारण गरेको रोयटर्सले जनाएको छ । रोयटर्सले विमानमा ९ जना रहेको बताएपनि त्यसमा

Read More