Home > अन्तराष्ट्रिय समाचार (Page 6)

कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्यामा पनि भारत तेस्रो स्थानमा

एजेन्सी १५ भाद्र कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्यामा पनि भारत तेस्रो स्थानमा आइपुगेको छ । भारतले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा मेक्सिकोलाई पछि पारेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६४ हजार ४६९ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको

Read More

भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिए

एजेन्सी ३ भाद्र भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर थपिएका कोरोना संक्रमित मध्ये भारतमा सबैभन्दा धेरै थपिएका हुन् । त्यहाँ संक्रमण पुष्टि हुने र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । अघिल्लो दिन ५४ हजारमा संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घन्टामा ६५ हजार

Read More

युवा पुस्ताले कोरोना भाइरसको महामारी फैलाए,डब्ल्यूएचओ

एजेन्सी ३ भाद्र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युवा पुस्ताले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलाइरहेको बताएको छ । डब्ल्यूएचओको वेस्टर्न प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक टाकेसी कासाईले २० देखि ४० को दशकको उमेर भएका मानिसहरुले उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण फैलाइरहेको बताएका हुन् । यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा

Read More

कोरानाका कारण भारत उत्तर प्रदेशका मन्त्रीको निधन

एजेन्सी । भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । ७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँका भाइ पुष्पेन्द्रले पुष्टि गर्नुभएको छ । चौहानको गुरुग्राम मेदान्त अस्पतालमा कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी उपचार हुँदै आएको थियो । उहाँको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले

Read More

खाडी क्षेत्रको सुरक्षामा इरानले नेतृत्व गर्ने

इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उहाँले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गर्नुभयो । संयुक्तराज्य अमेरिकाले आफ्ना गठबन्धन अरब राष्ट्रहरुको सहयोगका लागि भन्दै खाडी क्षेत्रमा आधुनिक उपकरण सहित थप सैनिक तैनाथ गर्ने

Read More

डिआरडिओको मानवरहित लडाकू विमान दुर्घटना

एजेन्सी । भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडिओको एउटा मानवरहित लडाकू विमान दुर्घटना भएको छ । ‘अनम्यान्ड एरियल भेहिकल’ नामको उक्त विमान आज बिहान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो । कर्नाटकको चित्रदुर्ग जिल्लामा बिहान ६ बजे विमान दुर्घटनाग्रस्त भएको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानको

Read More

भारत र पाकिस्तानबीच युद्धको सम्भावना

भारत र पाकिस्तानबीचको सम्बन्ध तिक्त बनिरहेको अवस्थामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धको अवस्था देखिएको बताउनुभएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्धको सम्भावना देखिएको बताउनुभएको हो । अलजजिरा संचार माध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भारतका विरूद्ध काश्मीरमा युद्ध हुन सक्ने बताउनुभयो । दुई आणविक देशबीच युद्धको खतरा बढिरहेको उहाँको

Read More

फ्रन्समा गर्मीका कारण १५ सय मानिसको मृत्यु

फ्रान्समा २ महिनाको अवधिमामात्र गर्मीकै कारण झण्डै १५ सय मानिसले ज्यान गुमाएका छन् । उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्रीले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरका व्यक्ति रहेको बताउनु भएको छ । समयमै

Read More

रूस र यूक्रेनले कैदीबन्दी आदानप्रदान गर्ने

रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रियाअन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा उनीहरूलाई अवतरण गराइएको छ । यूक्रेनी ३५ कैदीबन्दीलाई लिएर गएको रूसको विमानलाई यूक्रेनी विमानस्थलमा ओरालिएका थियो भने त्यति नै रूसी कैदीलाई लिएर गएको विमान रूसको राजधानी मस्कोमा अवतरण

Read More

शक्तिशाली आँधी डोरिअन अमेरिका पुग्यो

शक्तिशाली आँधी डोरिअन अमेरिका पुगेको छ । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको हो । डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ । क्याटगरी टु आँधी बिस्तारै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ । मौसमविद्हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन । साउथ

Read More