Home > अन्तराष्ट्रिय समाचार (Page 5)

विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाग्यो

एजेन्सी २४ भाद्र विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार केहीबेर अघि यो समाचार तयारपार्दासम्म विश्वभर ९ लाख आठसय ५८ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७७ लाख २१ हजार बढी कोरोनाभाइरस संक्रमित छन् । यसमध्ये एक करोड ९८ लाख भन्दा बढी व्यक्ति कोरोनामुक्त

Read More

कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत दोस्रो स्थानमा

एजेन्सी २३ भाद्र छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४२ लाख ७७ हजार पाँचसय ८४ पुगेको छ । अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणको दर घट्दै गएको छ । भारतमा भने संक्रमण झन् बढ्दै गएको छ ।

Read More

निजी प्रयोगशालाको कोरोना रिपोर्टबाट पनि बिमा भुक्तानीको व्यवस्था गर्ने बिमा समितिको तयारी

काठमाण्डौ २२ भाद्र बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोभिड १९ संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेस गर्र्नेगरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ ।  समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र सरोकारवाला पक्ष सहतिको समिति गठन गर्न

Read More

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाग्यो

एजेन्सी २२ भाद्र भारत कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेको छ । पछिल्लो तथ्याङक अनुसार भारतमा ४२ लाख दुईहजार पाँचसय बढीमा संक्रमण देखिएको छ । यस्तै संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार नाघेको छ । अहिलेसम्म भारतमा

Read More

रुसले विकास गरेको खोपकोे नतिजा सकारात्मक

एजेन्सी २१ भाद्र कोरोना भाइरस संक्रमणविरुद्ध रुसले विकास गरेको खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले प्रकाशित गरेको प्रतिवेदनमा जनाइएको छ । १८ देखि ६० वर्ष उमेर समूहका ३८ जनामा खोप दिइएको र त्यसको ३ सातापछि उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको

Read More

कोरोना संक्रमणका कारण हालसम्म विश्वका ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी २० भाद्र कोरोना संक्रमणका कारण विश्वभर हालसम्म ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मेक्सिकोमा मात्रै १ हजार ३ सय स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको प्रतिवेदनले जनाएको छ । यस्तै, अमेरिकामा १ हजार ७७, बेलायतमा ६ सय ४९, ब्रजिलमा ६ सय ३४ र भारतमा ५ सय ७३ जना स्वास्थ्यकर्मीले

Read More

कोरोना महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने, संयुक्त राष्ट्रसंघ

एजेन्सी १९ भाद्र संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । आगामी वर्ष

Read More

कोरोना महामारीका कारण अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशकयताकै ठुलो मन्दी

एजेन्सी १८ भाद्र अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशकयताकै पहिलोपटक गम्भीर मन्दी आएको छ । कोभिड १९ का कारण आर्थिक गतिविधिमा असर पर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा इतिहासमै ठूलो गिरावट आएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात अप्रिल जुनमा अष्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको हो । यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको

Read More

कतार सरकारद्वारा श्रमसम्बन्धी नयाँ आदेश जारी

एजेन्सी १६ भाद्र कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश जारी गरेको छ । उक्त आदेशमा विदेशी श्रमिकका लागि जागिर परिवर्तन गर्न खुकुलो व्यवस्था गरिएको छ । यसअघि कतारमा विदेशी कामदारले सम्झौता अवधिभित्र रोजगारदाताको अनुमतिबिना जागिर परिवर्तन गर्न नपाउने व्यवस्था थियो । यो व्यवस्थालाई परिवर्तन गर्दै कतार सरकारले अब श्रमिकले आफ्नो इच्छाअनुसार काम गर्ने

Read More

रहेनन् पूर्व राष्ट्रपति मुखर्जी

एजेन्सी १६ भाद्र भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका मुखर्जीको ८४ वर्षको उमेरमा हिजो निधन भएको हो । हिजो मुखर्जीका छोरा अभिजितले सामाजिक सञ्जाल ट्विटरमार्फत निधन भएको पुष्टि गरेका हुन् । मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित सेनाको आर.आर. अस्पतालमा उपचाररत मुखर्जी कोरोना भाइरसबाटसमेत संक्रमित हुनुभएको थियो

Read More