Home > अन्तराष्ट्रिय समाचार (Page 16)

पञ्चतत्वमा विलीन भए भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी

  भदौ १,दिवंगत भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी पञ्चतत्वमा विलीन हुनु भएको छ । उहाँलाई दिल्लीस्थित यमुनाको किनारमा रहेको स्मृतिस्थलमा धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी छिन । दिल्लीमा रहेको भारतीय जनता पार्टीको मुख्यालयबाट निस्किएको शवयात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, मन्त्रीहरु तथा कुटनीतिज्ञहरु सहभागी थिए । दिवंगत

Read More

बाढीले ६० जनाको ज्यान लियो

भारतको केरलामा बाढीका कारण ६० जनाभन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अहिले राहत र उद्दारको काम भइरहेको छ । यो राज्यमा गएको १०–१२ दिनदेखि लगातार रुपमा पानी परिरहेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको

Read More

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक बनेको छ । उहाँलाई लाइफ सपोर्टमा राखिएको छ । ९३ वर्षीय वाजपेयीको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा विगत दुई महिना अघिदेखि उपचार भइरहेको छ । बुधबार अचानक उहाँको स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका

Read More

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । हिन्दू धर्मावलम्वीहरुले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टा“सी पूजा अर्चना गरेर मनाउँदैछन् । हिन्दू धर्मावलम्वीहरुका घर–घरमा आज पुरोहितले नागको प्रतिमा भएको कागज टाँस्ने गर्दछन् । आजको दिन घरका ढोकामा शेÈनागमा शयन गरेका भगवानको चित्र टा“सी पूजा गर्नाले चट्याङ र बज्र नपर्ने

Read More

अफगानिस्तानको एक शैक्षिक केन्द्रमा बम विस्फोट, ४८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक केन्द्रमा भएको बम विस्फोटमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । विद्यार्थीहरु पढिरहेका बेला शैक्षिक केन्द्रमा छिरेका एक जना आत्मघाती आक्रमणकारीले बम विस्फोट गराउँदा अन्य ६७ जना घाइते भएका छन् । मारिनेमध्ये अधिकांश छात्र रहेको बताइएको छ । विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका

Read More

इटालीमा एक पुल भत्किदा २२ जनाको मृत्यु

साउन २९, इटालीमा एकक पुल भत्कँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अरु थुप्रै घाइते भएका छन् ।इटलीको गेनोआमा रहेको पुल एक्कासी भत्किदा पुलमा गुडिरहेका थुप्रै सवारी–साधन करिब ९० मिटर तल खसेका छन् । सन् १९६० मा बनेको प्रख्यात मोरान्दी पुल इटालीमा आउने आँधीका कारण जीर्ण बन्दै गएको

Read More

टर्कीको आर्थिक संकटको कारण ट्रम्पको निर्णय नभएको एर्दोगानको जिकिर

अमेरिकाले टर्कीको आर्थिक संकटको कारण राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय नभएको स्पष्ट पारेको छ । टर्कीबाट आयात हुने आल्मुनियम र स्टीलको हिस्सा निकै थोरै भएको भन्दै ह्वाइट हाउसले आर्थिक संकटका लागि ट्रम्प प्रशासन जिम्मेवार नरहेको जिकिर गरेको छ । अमेरिकाले टर्कीबाट आयात हुने आल्मुनियम र स्टील उत्पादनको आयातमाथि शुल्क बढाएपछि टर्कीका

Read More

थाइ युवाहरु फँसेको गुफालाई संग्राहलय बनाइने

२८, असार । थाइल्यान्डमा दुई सातासम्म १२ जना बालक र उनीहरूका फुटबल प्रशिक्षक फसेको ताम लुंग गुफालाई संग्रहालयमा परिणत गरिने भएको छ । उद्धारमा संलग्न अधिकारीहरूकाअनुसार त्यहाँ सम्पूर्ण उद्धार अभियान देखाइनेछ । कम्तीमा दुई कम्पनीले त्यसको कथालाई फिल्ममार्फत देखाउने प्रयास गरेका छन् । ताम लुंग थाइल्यान्डको एउटा विशाल गुफा संयन्त्र भइकन

Read More

करिब दुई हप्तासम्म गुफामा फसेपछि उद्धार गरिएकाहरुको भिडियो सार्वजनिक

थाइल्यान्डको एक गुफामा दुई हप्ताभन्दा बढी समयसम्म फसेपछि उद्दार गरिएका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकको भिडियो पहिलो पटक सार्वजनिक भएको छ । अस्पतालमा उपचार गराइरहेका उनीहरुको भिडियो सार्वजनिक गरिएको हो । गुफामा फसेका उनीहरुलाई तीन दिनको प्रयासमा उद्धार गरिएको थियो । नाटकीय तर शाहसिक ढंगले जोखिमपूर्ण रुपमा उद्धार गरेर

Read More