Home > अन्तराष्ट्रिय समाचार (Page 15)

टर्कीले बुझायो खसोग्गी हत्या प्रकरणसँग जोडिएको श्रब्य सामग्री

गएको महिना टर्र्कीमा रहेको साउदी अरबको महावाणिज्य दूताबासमा भएको पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री टर्कीले वासिङ्टन र रियादलाई बुझाएकोे छ । पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको श्रब्य सामग्रीलाई साउदी अरब, अमेरिका, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएको राष्ट्रपति रेसेप तैयप एर्दोगानले जानकारी गराउनु भएको छ

Read More

क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुगेको छ । क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण २ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त भएका छन । साक्रामेन्टोको उत्तरी क्षेत्रका

Read More

सिरियामा भएको द्वन्द्वका बारेमा टर्की र रूसको फरक–फरक तर्क

सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक–फरक मत व्यक्त गरेका छन् । टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतंककारीलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ । इरान, टर्की र रुसका शीर्ष नेताहरुको तेहरानमा भएको शिखर बैठकमा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले इडलिबमा रूसी

Read More

सोभियतकालीन युद्ध अभ्यासपछि ठूलो सैन्य अभ्यास गर्ने रुसको घोषणा

रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् । ‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार

Read More

अमेरिकामा गोली प्रहारबाट तीन जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा ३ जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार हुदा अन्य ११ जना घाइते भएका छन । कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ । गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड

Read More

अमेरिकी सिनेटर जोन मेकनको निधन

अमेरिकी सीनेटर जोन मेकनको निधन भएको छ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारसमेत रहेका मेकनको ८१ वर्षका उमेरमा निधन भएको हो । उनी भियतनाम युद्धका एक भेट्रान सैनिक थिए । ब्रेन ट्युमरका कारण सन् २०१७ देखि थलिएका मेकनको उपचारकै क्रममा निधन भएको उनको कार्यालयले जनाएको हो ।

Read More

रुसले सिरियामा पठायो ६३ हजारभन्दा बढी सेना

रुसले सिरियामा भइरहेको द्वन्द्व ब्यवस्थापनका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो । मन्त्रालयका अधिकारीहरुले लडाइसम्बन्धी अनुभव भएका व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको बताएका छन् । उनीहरूमध्ये २५ हजार ७ सय ३८ जना अधिकृतस्तरका र

Read More

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान

पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बन्नु भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर उपस्थित हुनु भएको थियो

Read More

चीनले अमेरिकी सैन्य अखडामा आक्रमणका लागि अभ्यास गरिरहेको पेन्टागनको आरोप

अमेरिकी रक्षा मन्त्रालयको एउटा रिपोर्टमा चीनले प्रशान्त महासागरमा अमेरिका र उसको सहयोगीको सैन्य अड्डामा आक्रमणका लागि अभ्यास गरिरहेको आरोप लगाइएको छ । बीबीसीका अनुसार अमेरिकी संसदमा पेस गरिने वार्षिक प्रतिवेदनमा पेन्टागनले चीनले आफ्नो लडाकू विमानको सहयोगले यो क्षेत्रमा लामो दूरीमा प्रहार गर्ने क्षमता वृद्धि गरिरहेको छ । चीनले भने यसबारेमा

Read More

भारतको केरलामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो

भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो । केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका

Read More