Home > अन्तराष्ट्रिय समाचार (Page 14)

महिन्दा राजापाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित

काठमाडौ, २८ कार्तिक । श्रीलङ्काको पुनस्र्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षविरुद्ध बुधबार अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलङ्काको सर्वाेच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनस्र्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्काे वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको छ । सभामुख कारु जयसूर्याले

Read More

सिएनएनद्वारा अमेरिकी राष्ट्रपतिविरुद्ध मुद्दा दायर

केबल न्यूज नेटवर्क (सिएनएन) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ । सिएनएनले आफ्ना एक पत्रकारको प्रेस पास रद्द गर्ने ह्वाइट हाउसको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । गत साता सिएनएनका संवाददाता जिम एकोस्टाको प्रेस पास ह्वाइट हाउसले रद्द गरिदिएको थियो । उनी सिएनएनका ह्वाइट हाउस मामला

Read More

संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णय अदालतद्वारा रोक

श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो । अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ ।

Read More

ब्रेक्जिट सम्झौताको मस्यौदामा ईयुका अधिकारीहरु सहमत

बेलायत र युरोपेली संघ (ईयु)का अधिकारीहरु ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमत भएका छन् । महिनौं लामो वार्तापछि ईयुबाट बेलायतको बहिर्गमन सम्बन्धी ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमति जुटेको हो । दुवै पक्षका अधिकारीहरुबीचको गम्भीर छलफलपछि सम्झौताको मस्यौदामा सहमति जुटेको हो । मस्यौदामाथि बेलायती प्रधानमन्त्री टेरिजा मेले मन्त्रिहरुको समर्थन जुटाउनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउनु

Read More

महिन्द्रा राजपाक्षेसहित ४४ जना विधायकहरुद्धारा सिरिसेना नेतृत्वको पार्टी परित्याग

२७, कार्तिक । श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसहित ४४ जना विधायकहरु राष्ट्रपति मैत्रीपाला सिरिसेना नेतृत्वको पार्टी परित्याग गर्दै नयाँ पार्टीमा आवद्ध भएका छन् । राजपाक्षे र अन्य ४४ जना विधायकले सिरिसेना नेतृत्वको पार्टी श्रीलंका फ्रिडम पार्टी त्याग्दै श्रीलंका पोदुजाना पेरेमुनामा प्रवेश गरेका हुन् । श्रीलंका पेरेमुना पार्टी सन् २०१६ मा राजपाक्षेकै

Read More

क्यालिफोर्नियाको डढेलोमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको डढेलो अलिहेसम्मकै घातक बनेको छ । डढेलोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा फेला परेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो । यो समेत डढेलोमा परि ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । यसअघि सन्

Read More

नेतृ आङसाङ सूचीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । त्यसबेला सूची आफ्नै घरमा नजरबन्दमा हुनुहुन्थ्यो । उहाँलाई दिइएको सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या

Read More

मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको निधन

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । लस एन्जलसस्थित सिडर–साइनाई मेडिकल सेन्टरमा उहाँको निधन भएको हो । पछिल्ला वर्ष उहाँलाई निमोनियासहितका विभिन्न रोगले ग्रस्त बनाएको थियो । उहाँ अमेरिकाका लेजेन्ड लेखक, प्रकाशक तथा सम्पादक हुनुहुन्थ्यो । जीवन्त कमिक क्यारेक्टर सिर्जना गरेका

Read More

भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन

२६, मंसिर । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन भएको छ । संसदीय कार्यमन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचार हुँदै आएको थियो । आज बिहानै उहाँको निधन भएको हो । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मन्त्री कुमारको निधनमा शोक प्रकट गर्दै अनन्त कुमारको निधन देशको सार्वजनिक

Read More

विश्व नेताहरुलाई फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनको आह्वान

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले शान्तिकालागि एउटा संयुक्त लडाईंमा सहभागी हुन विश्व नेताहरुलाई आह्वान गरेका छन् । राजधानी पेरिसमा प्रथम विश्वयुद्ध अन्त्यको सम्झौतामा हस्ताक्षर भएको एकसय वर्ष पुगेको स्मृतिमा आयोजित समारोहमा उहाँले आफूभित्र रहेको डर राख्नुको साटो आशाहरू जगाउन आग्रह गनुर्भयो । आर्क डि ट्रीओम्फ स्मारकमा आयोजित समारोहमा अमेरिकी राष्ट्रपति डोनल्ड

Read More