Home > अन्तराष्ट्रिय समाचार (Page 13)

सिकागोमा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट अस्पतालका दुई महिला कर्मचारी, एक जना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ । प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको मृत्यु भएको बताइएको छ ।

Read More

क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७१ पुग्यो

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ भने एक हजार भन्दा बढी व्यक्ति अझै हराइरहेका छन् । आगलागी भएको आज नवौं दिन पुगेको छ भने आगलागीमा परी हजारौं घरहरु जलेर नष्ट भइसकेका छन । स्थानीय अधिकारीले पहिचान भएका केहि व्यक्ति सुरक्षित हुन

Read More

क्यालिफोर्निया डढेलो : ६ सय भन्दा बढी अझै बेपत्ता

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६ सय भन्दा बढी बेपत्ता भएको जनाइएको छ । खोजीकार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्नसक्ने अनुमान गरिएको छ । पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६ सय ३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै, उनीहरुले थप सातजनाको शव आगलागी

Read More

भीषण सामुद्रिक आँधीमा परी भारतमा ११ जना भन्दा बढिको मृत्यु

एजेन्सी । भारतको तटीय क्षेत्रमा आज आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । हजारौंको संख्यामा रुखहरु आवासीय भवन र सवारी–साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट भागेका छन । ‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रतिघन्टाको गतिले आएको थियो । त्यसअघि,

Read More

माओवादी नेताविरुद्ध मुद्धा दायर

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनाएको आरोपमा त्यहाँका केही माओवादी नेताविरुद्ध मुद्दा दायर गरिएको छ । पुणे प्रहरीले बिहीबार स्थानीय एक अदालतमा ५ हजार पृष्ठभन्दा लामो आरोपपत्र दर्ता गरेको हो । गत जुन महिनामा गिरफ्तार गरिएका पाँच माओवादी नेतासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध प्रतिबन्धित

Read More

सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा पुगे

एजेन्सी । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये

Read More

श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट

एजेन्सी । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ । आजको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो । आज संसद बैठकमा राजापाक्षेले

Read More

क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखे पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका

Read More

इजरायलका रक्षामन्त्रीद्वारा पदबाट राजीनामा

इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिनुभएको छ । इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिनुभएको हो । हमासविरुद्धको २ दिने भौतिक कारबाहीको अन्त्य गर्दै इजरालको मन्त्रिपरिषद्ले युद्धविरामको निर्णय गरेको थियो । त्यसलगत्तै लिबरमेनले हमाससँग युद्धविराम गर्नु आतंकका अगासड घुँडा टेक्नु सरह भएको भन्दै राजीनामा दिनुभएको

Read More

क्यालिफोर्नियास्थित जङ्गलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या कम्तीमा ५० पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखे पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा

Read More