Home > अन्तराष्ट्रिय समाचार (Page 11)

मेङ्ग वाङ्जु धरौटीमा रिहा

एजेन्सी । चिनियाँ मोबाइल कम्पनी हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा हुनुभएको छ । क्यानडामा पक्राउ परेकी मेङ्गलाई स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको हो । उहाँ डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ पर्नुभएको थियो । मेङ्गमाथि रहेको ठगीको आरोपको सुनुवाइका लागि उनलाई अमेरिकालाई

Read More

भारतमा भएको विधानसभा चुनावको प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी । भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका लागि सुखद रहेको छ । मध्य प्रदेश विधानसभामा २३० सिट रहेको छ । जहाँ सरकार

Read More

भारतको राजस्थान र तेलंगानामा विधानसभा सदस्य निर्वाचनका लागि मतदान

एजेन्सी । भारतको राजस्थान र तेलंगानामा विधानसभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ । राजस्थानमा २ सय मध्ये १ सय ९९ र तेलंगानामा १ सय १९ सिटका लागि मतदान हुँदैछ । राजस्थानमा भारतीय जनता पार्टी र कंग्रेसबीच मुख्य प्रतिस्पर्धा छ भने तेलंगानामा क्षेत्रीय दलहरुबीच प्रतिस्पर्धा हुनेछ । राजस्थाका ५२ हजार मतदान स्थलबाट

Read More

मेङको पक्राउमा क्यानडाको संलग्नता छैन !

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताउनु भएको छ । हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको उहाँले बताउनुभयो । उनलाई डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको भए पनि अमेरिका

Read More

हुवावेका उच्च अधिकारी क्यानडामा पक्राउ

एजेन्सी । चीनको विशाल दूरसन्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ । उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वान्झाउ हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत हुन् । इरानमाथिको

Read More

जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान एक आपसमा ठोक्किदा ६ जना वेपत्ता

जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान एक आपसमा ठोक्किदा ६ जना वेपत्ता भएका छन् । आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् । अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित अमेरीकी सेनाको आधारबाट उडेका के.सी वान थर्टी र एफ.एटिन लडाकु विमान दुर्घटनामा परेका

Read More

रुसले सम्झौता तोडेको आरोपपछि राष्ट्रपति पुटिनको यस्तो चेतावनी

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिनुभएको छ । पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिनुभएको हो । अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको

Read More

पृथकतावादीहरुको आक्रमणमा परि ३१ भन्दा बढि कामदारको मृत्यु

एजेन्सी । इन्डोनेसियाको पपुवामा पृथकतावादीहरुले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको हो । नदुगा जिल्लामा रहेको

Read More

नयाँ ब्यापार शुल्क लागू नगर्ने अमेरिका र चीनबीच सहमति

अमेरिका र चीन दुई देशबीच सम्वादको वातावरण बनाउन ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न सहमत भएका छन । दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङ पहिलो पटक अर्जेन्टिनाको राजधानीमा भेट भएको हो । जी २० सम्मेलनपछि भएको भेटमा नयाँ ब्यापार

Read More

फ्रान्समा इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा जारी प्रदर्शनले लियो उग्र रुप

फ्रान्सको राजधानी पेरिसमा तीन हप्तादेखि इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा निरन्तरजस्तै प्रदर्शनहरु भइरहेका छन् । चम्किलो पहेलो रङको ज्याकेट लगाएका आन्दोलनकारीले गरेको प्रदर्शनलाई रोक्न त्यहाँको प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेको छ । उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले विरोध प्रदर्शनको निन्दा गर्नुभएको छ । उहाँले प्रर्दशनका नाममा

Read More