अस्पतालमा भीषण आगलागी, ६ जनाको मृत्यु
भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन। मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो । गएराति सुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन । अस्पतालमा आगलागी
Read More