Home > अन्तराष्ट्रिय समाचार

मोरोक्कोमा भुकम्पपछिको उद्धार जारी, तीनदिन पछि एक व्यक्तिको जीवितै उद्धार

काठमाडौं, २५ भदौ । भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष

Read More

हिमाञ्चलमा वर्षाको कारण २१ जनाको मृत्यु

भारत, ३० साउन । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीले ज्यान गुमाएका हुन् । २१ जनाको मृत्यु हुनुका साथै केही नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रदेशका

Read More

बंगलादेशमा भीषण वर्षापछिको विपद्ः उद्धारका लागि सैनिक परिचालन

बंंगलादेश, २५ साउन । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । बंगलादेशको राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो । चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमवार यता भएको वर्षापछिका विपद्का

Read More

बंगलादेशमा डेंगु नियन्त्रण बाहिर

बंगलादेश, २१ साउन । बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको

Read More

स्वेज नहरलाई व्यवस्थित बनाउँदै इजिप्ट

पृथ्वीको पूर्वी–पश्चिमी भाग जोड्ने र समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ । इजिप्ट सरकारले बिहीवार स्वेज नहर आर्थिक क्षेत्रको लागि लगानी व्यवस्थापन गर्न ‘एस् सि जोन इस्थिमार’ भनिने संयुक्त स्टक कम्पनी स्थापना गर्न स्वेज नहर आर्थिक क्षेत्र प्राधिकरणलाई अधिकार दिएको हो

Read More

अफगानिस्तानको बामियानमा पर्यटक जान थाले

अफगानस्तान, १८ साउन । छैटौं तथा सातौँ शताब्दीमा, मध्य अफगानिस्तानको बामियान उपत्यकामा चट्टान काटिएको बुद्ध मूर्तिकलाहरू संसारमा सबैभन्दा ठूलो मानिन्थ्यो । बामियान बुद्धको रूपमा सामुहिक रूपमा परिचित, दुई स्मारक मूर्तिकलाहरूले बौद्ध र गैर–बौद्ध आगन्तुकहरूलाई एक हजार वर्षभन्दा बढी समयदेखि चकित पारिरहेका थिए । २००१ मा तालिबान शासक मुल्ला ओमरले सेना

Read More

‘फेरी नेपाल घुम्न आउँछु’- भारतीय अभिनेतृ भग्यश्री

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । आईतवार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो । फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो । समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि

Read More

टी २० सिरिज : मलेसियासँग नेपालको जित

काठमाडौं, २१ जेठ । मलेसियासँग भएको ५ दिवसीय टी २० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३ २ ले जितेको हो । नेपालले २ वर्षपछि जितेको पहिलो सिरिज हो । यसअघि सन् २०२१ मा नेपालले कतारविरुद्धको सिरिज जितेको थियो । घरेलु

Read More

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ सय ३८ पुग्यो, ९ सय बढी घाइते

नयाँ दिल्ली, २० जेठ । भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३८ पुगेको छ । दुर्घटनामा ९०० भन्दा बढी यात्रु घाइते भएको बिबिसी हिन्दी सेवाले जनाएको छ । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल

Read More

अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो बाइडेन विजयी

एजेन्सी २३ कात्तिक संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो । योसँगै

Read More