Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश १ मा तिहार लगत्तै मन्त्री मण्डल विस्तार हुुने

प्रदेश १ मा तिहार लगत्तै मन्त्री मण्डल विस्तार हुुने

विराटनगर । प्रदेश एकका मुुख्यमन्त्री शेरधन राईले तिहार लगत्तै मन्त्री मण्डल विस्तार हुुने वताउनुु भएको छ ।

विराटनगरमा आज संचारकर्मीसंग कुुरागर्दै उहांले तिहारपछि ११ सदस्य पुर्याउने गरि मन्त्रीमण्डल विस्तार हुुने प्रष्ट पार्नुुभयो । करिव दुुईवर्ष अघि प्रदेश १ मा पांच सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । मुुख्यमन्त्री राईले अब वस्ने हिउदे अधिवेशनले प्रदेशको नामांकन समेत टुुंगो लाग्ने वताउनुुभयो ।

प्रदेश न १ को राजधानीको विषय जसरी टुंगो लाग्यो त्यसैगरी दलहरुको सहमतिमा प्रदेशको नामाकंनको विषय टुुंगो लगाउने बताउदै उहाँले त्यसका लागि आफुुले गृहकार्य शुुरु गरेको वताउनुुभयो । प्रतिपक्षदल लगायत सवैदल संग समन्वयगरी प्रदेशको नामांकन टुुंगो लाग्ने उहांको भनाई थियो । मुुख्यमन्त्री राई प्रदेशको आर्थिक समृद्धिका लागी प्रदेश सरकारले लगानी सम्मेलनगर्न लागेको समेत वताउनुुभयो । प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको उहांको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *