Saturday, January 18, 2025
Home > मुख्य समाचार > १०० केजी सुन प्रकरणमा भन्सारका अधिकृतसहित थप ६ जना पक्राउ

१०० केजी सुन प्रकरणमा भन्सारका अधिकृतसहित थप ६ जना पक्राउ

काठमाडौँ, ७ साउन । १०० केजी सुन प्रकरण भन्सारका अधिकृतसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सारका अधिकृत सन्तोष चन्दसहित राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना एजेन्ट पक्राउ गरेको हो। खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन्। आइतबार उनीहरू पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।
आइतबार भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा प्रकाउ परेका हुन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब १०० किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो।काठमाडौँ । १०० केजी सुन प्रकरण भन्सारका अधिकृतसहित ६ जना प्रकाउ परेका छन्। भन्सारका अधिकृत सन्तोष चन्द सहित ६ जना पक्राउ परेका हुन । राजस्व अनुसन्धान विभागले चन्दसहित ३ जना कर्मचारी र ३ जना एजेन्ट पक्राउ गरेको हो। खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन्।

आइतबार उनीहरू पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। आइतबार भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा प्रकाउ परेका हुन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब १०० किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *