Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने मन्त्री भुसालको प्रतिबद्धता

पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने मन्त्री भुसालको प्रतिबद्धता

काठमाडौं, १४ जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ । आज काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अब सरकारले पशु स्वास्थ्य क्षेत्रमा भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताउनु भयो ।मन्त्री भुसालले भेटनरी क्षेत्रमा देशैभर महिलाहरुको सक्रिय सहभागिता देख्दा खुशी लागेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *