Friday, November 22, 2024
Home > मुख्य समाचार > निवर्तमान सभामुख महराविरुद्ध बलात्कार प्रयास आरोपको मद्दा दायर

निवर्तमान सभामुख महराविरुद्ध बलात्कार प्रयास आरोपको मद्दा दायर

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको आरोप मद्दा दायर गरिएको छ ।

सरकारी वकीलको कार्यालय, काठमाडौंले निवर्तमान सभामुख महरामाथि संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा आज अपरान्ह जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । नर्भिक अस्पतालमा उपचाररत महरालाई आज सरकार वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । अभियोगमाथि महरा पक्षका वकीलहरुले बहस गर्नेछन । बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारागार चलान गर्ने अदालतले फैसला गर्नेनिवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको आरोप मद्दा दायरछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *