Friday, November 22, 2024
Home > मुख्य समाचार > उपचारपछि प्रधानमन्त्री ओली फर्किए

उपचारपछि प्रधानमन्त्री ओली फर्किए

स्वास्थ्यमा समस्या आएपछि हिजोबिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजसाँझ ‘डिस्चार्ज’ हुनुभएको छ ।

दुई दिनमा दुईपटक मिर्गाैला ‘डायलासिस’ गरेर उहाँलाई डिस्चार्ज गरिएको हो । डिस्चार्जसँगै उहाँ प्रधानमन्त्री निवास बालुवाटार फर्किनु भएको छ । त्यसअघि, आजैसाँझ पत्रकार सम्मेलन गर्दै ग्रान्डी अस्पतालले हिजो र आज गरी प्रधानमन्त्री ओलीको दुईपटक हेमोडायलासिस गरिएको र अहिले प्रधानमन्त्री ओली पूर्णरुपमा स्वस्थ रहेको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *